सिंहदरवारमा कसरी भयो चोरीः मन्त्रालयबाटै आइफोन र ल्यापटपसहित एक लाख गायब ! बाहिरियो भिडियो || मुलुककै प्रमुख प्रशासनिक निकाय हो सिंहदरवार । सेना, प्रहरी, गुप्तचरमात्रै होइन, सीसी टीभी क्यामराबाट समेत चौबिसै घण्टा निगरानी भइरहन्छ सिंहदरवारमा । कर्मचारी र सेवाग्राहीको चहलपहल भइरहने त्यही सिंहदवारभित्र सुरक्षाको प्रवन्ध कति फितलो रहेछ भन्ने कुरा बुधबारको एक घटनाले चरितार्थ भएको छ । भिडियो सहित ==>>
0 comments:
Post a Comment